भजनसंग्रह 120:5 - नेपाली नयाँ संशोधित संस्करण5 धिक्कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु! Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूका माझमा बास गर्नु, मेशेक वा केदारका मानिसहरूका बीचमा बास गर्नु जतिकै खराब छ। Viz kapitolaपवित्र बाइबल5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मलाई धिक्कार छ! म मेशेकमा बास गर्दछु; किनकि केदारका पालहरूका बीचमा बसेको छु! Viz kapitola |