भजनसंग्रह 120:2 - नेपाली नयाँ संशोधित संस्करण2 हे परमप्रभु, झूट बोल्ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 झूटा र छलीहरूदेखि मलाई बचाउनुहोस्, हे परमप्रभु! Viz kapitolaपवित्र बाइबल2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्, जसले मेरो बारेमा झूटो बोलें। ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्। Viz kapitola |