Online Bible

- Reklamy -




भजनसंग्रह 12:3 - नेपाली नयाँ संशोधित संस्करण

3 सबै चापलूसी गर्ने ओठलाई र घमण्‍डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-4 हे परमप्रभु! ती चाप्‍लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्! “आफ्‍ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्‍छौं, हामी चाहेअनुसार बोल्‍छौं, कसैले हामीलाई थुन्‍न सकेनन्,” भनी अहङ्कार गर्ने मुखहरू बन्‍द गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—

Viz kapitola kopírovat




भजनसंग्रह 12:3

Následuj nás:

Reklamy


Reklamy