भजनसंग्रह 10:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसको मुख सराप, झूट र धम्कीले भरिएको हुन्छ। त्यसको जिब्रोमा उपद्रव र दुष्टता छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सराप, झूट र धम्कीले त्यसको बोली भरिएको हुन्छ; घिनलाग्दो र दुष्ट कुरा भन्न त्यो छिटो हुन्छ। Viz kapitolaपवित्र बाइबल7 ती मानिसहरू सधैँ सरापी रहन्छन। तिनीहरू सधैँ अरूको अहितका कुराहरू मात्र सोच्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्टता र गलत कुरा हुन्छन्। Viz kapitola |