भजनसंग्रह 10:2 - नेपाली नयाँ संशोधित संस्करण2 दुष्ट मानिसले आफ्नो अहङ्कारमा कमजोरहरूलाई लखेट्छ। त्यसले रचेका योजनामा तिनीहरू फस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दुष्टहरू अहङ्कारी हुन्छन् र गरीबलाई सताउँछन्, आफूले बुनेका जालमा तिनीहरूलाई समात्छन्। Viz kapitolaपवित्र बाइबल2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दुष्टहरूले आफ्ना अहङ्कारमा कमजोरहरूलाई अत्याचार गर्छन्। तिनीहरूले रचेका योजनामा उनीहरू फस्छन्। Viz kapitola |