भजनसंग्रह 10:10 - नेपाली नयाँ संशोधित संस्करण10 दु:खीहरू पेलिन्छन् र लाचार भई लड्छन्, र तिनीहरू त्यसको शक्तिले ढल्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसका शिकार बनेका ती असहाय मानिसहरू दबेर लडिरहन्छन्, जनावरको जस्तो शक्तिद्वारा तिनीहरूको हार भएको छ। Viz kapitolaपवित्र बाइबल10 घरि-घरि ती दुष्ट मानिसहरूले असहाय मानिसहरूलाई कष्ट दिंदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूका शिकारहरू चकनाचुर पारिन्छन्, ती निर्बल भई ढल्छन्, दुष्टहरूका शक्तिमुनि उनीहरू लडिहाल्छन्। Viz kapitola |