भजनसंग्रह 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर दुष्ट मानिसहरू भने त्यस्ता हुँदैनन्, तिनीहरू त हावाले उडाइलैजाने भुसजस्ता हुन्छन्। Viz kapitolaपवित्र बाइबल4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दुष्टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्। Viz kapitola |