Online Bible

- Reklamy -




हितोपदेश 9:4 - नेपाली नयाँ संशोधित संस्करण

4 “ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्‍दै ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्‍यसले यसो भन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ:

Viz kapitola kopírovat




हितोपदेश 9:4

Následuj nás:

Reklamy


Reklamy