हितोपदेश 9:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 र आफ्नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्दै बोलाउँछ, Viz kapitolaपवित्र बाइबल15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे। Viz kapitola |