Online Bible

- Reklamy -




हितोपदेश 9:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तँ बुद्धिमान्‌ भइस्‌ भने तेरो बुद्धिले नै तँलाई इनाम ल्‍याउनेछ, तँ गिल्‍ला गर्ने व्‍यक्ति भइस्‌ भने तैंले मात्र नोक्‍सान बेहोर्नुपर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीले बुद्धि लियौ भने तिम्रै लाभ हुनेछ तर त्‍यसलाई इन्‍कार गर्‍यौ भने तिम्रो हानि हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; यदि तिमी गिल्‍ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।

Viz kapitola kopírovat




हितोपदेश 9:12

Následuj nás:

Reklamy


Reklamy