Online Bible

- Reklamy -




हितोपदेश 9:11 - नेपाली नयाँ संशोधित संस्करण

11 किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बुद्धिले तिम्रो आयु बढाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 9:11

Následuj nás:

Reklamy


Reklamy