हितोपदेश 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खामा गाड़ेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बुद्धिले आफ्नै घर बनाएको छ र त्यसमा सात खामाहरू लाएको छ। Viz kapitolaपवित्र बाइबल1 ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ। Viz kapitola |