हितोपदेश 8:4 - नेपाली नयाँ संशोधित संस्करण4 “हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “हे मानिसहरू हो! म तिमीहरूलाई उजुर गर्दछु, पृथ्वीका हरेक मानिसलाई पुकार्दछु। Viz kapitolaपवित्र बाइबल4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु। Viz kapitola |