Online Bible

- Reklamy -




हितोपदेश 8:36 - नेपाली नयाँ संशोधित संस्करण

36 तर जसले मलाई भेट्टाउन चुक्‍छ, त्‍यसले आफैलाई नोक्‍सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्‍युसित प्रेम राख्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 मलाई नभेट्टाउनेले आफ्‍नै हानि गर्दछ, मलाई घृणा गर्नेले मृत्‍युलाई प्रेम गर्दछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याउँछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”

Viz kapitola kopírovat




हितोपदेश 8:36

Následuj nás:

Reklamy


Reklamy