हितोपदेश 8:35 - नेपाली नयाँ संशोधित संस्करण35 किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र परमप्रभुको निगाह प्राप्त गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 मलाई भेट्टाउनेले जीवन प्राप्त गर्दछ र परमप्रभु त्योसित खुसी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल35 किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्त गर्छ। Viz kapitola |