हितोपदेश 8:34 - नेपाली नयाँ संशोधित संस्करण34 त्यही मानिस सुखी हो, जसले मेरो वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 जसले मेरा कुरा सुन्छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्छ, त्यो खुसी हुनेछ। Viz kapitolaपवित्र बाइबल34 जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ। Viz kapitola |