हितोपदेश 8:32 - नेपाली नयाँ संशोधित संस्करण32 अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “हे युवाहरू हो! अब मेरा कुरा सुन, मैले भनेअनुसार गर् र तिमीहरू सुखी हुनेछौ। Viz kapitolaपवित्र बाइबल32 “अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिँड्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्। Viz kapitola |