हितोपदेश 8:24 - नेपाली नयाँ संशोधित संस्करण24 महासागर नहुँदै मेरो जन्म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्दा अघि नै। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 महासागरहरू बनिनुअघि, पानीको मूलहरू फुट्नुअघि मेरो जन्म भएको थियो। Viz kapitolaपवित्र बाइबल24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ। पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो, Viz kapitola |