Online Bible

- Reklamy -




हितोपदेश 8:16 - नेपाली नयाँ संशोधित संस्करण

16 मद्वारा नै राजकुमारहरू राज्‍यव्‍यवस्‍था चलाउँछन्, र सबै उच्‍च अख्‍तियारवालहरू पृथ्‍वीभरि शासन गर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मेरो मद्दतले हरेक शासकले पृथ्‍वीमा शासन गर्दछ, राजनीतिज्ञहरू र कुलिन व्‍यक्तिहरूले पनि त्‍यसै गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 राजकुमारहरू, राजकीय मानिसहरू, निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।

Viz kapitola kopírovat




हितोपदेश 8:16

Následuj nás:

Reklamy


Reklamy