हितोपदेश 8:10 - नेपाली नयाँ संशोधित संस्करण10 चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्दा त बरु ज्ञान नै खोज, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चाँदीको सट्टामा मेरो अर्ती लेऊ, निखुर सुन होइन, ज्ञान रोज। Viz kapitolaपवित्र बाइबल10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; Viz kapitola |