हितोपदेश 7:26 - नेपाली नयाँ संशोधित संस्करण26 त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्यसले नाश गरेका मानिसको गन्ती नै छैन। Viz kapitolaपवित्र बाइबल26 त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसले धेरैलाई शिकार बनाएकी छे; त्यसद्वारा नष्ट पारिएकाहरू असंख्य छन्। Viz kapitola |