हितोपदेश 7:23 - नेपाली नयाँ संशोधित संस्करण23 तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन। Viz kapitolaपवित्र बाइबल23 तर उसलाई थाहा छैन कि यसको लागि उसले आफ्नो जीवन दिने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 काँडले त्यसको कलेजो नरोपिएसम्म, एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्ने थाहा हुँदैन। Viz kapitola |