हितोपदेश 7:22 - नेपाली नयाँ संशोधित संस्करण22 तुरुन्तै ऊ त्यसको पछि लाग्यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22-23 कसाईकहाँ काटिन लगिएको साँढेझैँ अथवा मृग उफ्रेर पासोमा परेझैँ, जहाँ काँडले त्यसको मुटु छेड्नेछ, त्यो एका-एक त्यस स्त्रीको पछि लाग्यो। जालमा फस्न लागेको चराझैँ त्यो हिँड्यो, आफ्नो ज्यानलाई खतरा भएको त्यसले चालै पाएन। Viz kapitolaपवित्र बाइबल22 उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मारिनका निम्ति लगिएको गोरुझैँ, पासोमा फस्न लागेको मृगझैँ, त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो, Viz kapitola |