हितोपदेश 7:21 - नेपाली नयाँ संशोधित संस्करण21 फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसरी मोहनी लाएर त्यस ठिटोलाई त्यसले फसाई र त्यसका चाप्लुसी कुरामा त्यो फस्यो। Viz kapitolaपवित्र बाइबल21 त्यस स्त्रीले उसलाई फँसाउन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; उसले त्यसलाई मोहित कुराले फसाई। Viz kapitola |