हितोपदेश 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 उहाँले आफूसित थैलीभरि रुपियाँ लानुभयो, र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनले साथमा धेरै रकम-पैसा लगेका छन् र दुई सातासम्म घर फर्कनेछैनन्।” Viz kapitolaपवित्र बाइबल20 तिनी आफ्नो थैली भरी पैसा बोकेर गएका छन् अनि यो तोकीएको दिन सम्म फर्केर आउँदैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्न।” Viz kapitola |