हितोपदेश 7:18 - नेपाली नयाँ संशोधित संस्करण18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मस्त होऔं! Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आऊ! हामी प्रेमविलासमा रात कटाऔं। एक-अर्काको अँगालोमा हामी आनन्द मनाउँनेछौं। Viz kapitolaपवित्र बाइबल18 मसित आऊ, रात भरी हामी प्रेमको अङ्गालोमा बाँधिएर आनन्दमा विभोर भई भोग गरौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्त बनौँ, हामी प्रेममा मस्त होऔँ! Viz kapitola |