हितोपदेश 7:14 - नेपाली नयाँ संशोधित संस्करण14 “मैले घरमा मेलबलि चढ़ाउनु परेको छ, आज मैले आफ्नो भाकल पूरा गरेकी छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “आज मैले बलिदान चढाएँ र बलिको मासु मसित छ। Viz kapitolaपवित्र बाइबल14 “आज मैले मेलबलि चढाउनु पर्छ। कारण मैले आज आफ्नो भाकल पूरा गरें। त्यसको केही भाग घर लगें र आज मसित खानेकुराहरू प्रशस्त छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “मैले घरमा मेलबलि चढाउनु परेको छ; आज मैले आफ्नो भाकल पूरा गरेकी छु। Viz kapitola |