हितोपदेश 7:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, मेरो वचन याद राख् र मैले गर्न भनेका कुरा कहिल्यै नबिर्सी, Viz kapitolaपवित्र बाइबल1 हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख। Viz kapitola |