हितोपदेश 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अल्छी मानिस कहिलेसम्म ओछ्यानमा लडिरहने हो? त्यो कहिले उठ्ने हो? Viz kapitolaपवित्र बाइबल9 हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्? Viz kapitola |