हितोपदेश 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे अल्छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्। Viz kapitolaपवित्र बाइबल6 हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्! Viz kapitola |