हितोपदेश 6:5 - नेपाली नयाँ संशोधित संस्करण5 शिकारीको हातबाट हरिण उम्केझैँ, व्याधाको पासोबाट चरा फुत्केझैँ तैंले आफूलाई मुक्त गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 चरा पासोबाट फुत्केझैँ वा शिकारीका हातबाट हरिण उम्केझैँ तँ त्यसबाट निस्किहाल्। Viz kapitolaपवित्र बाइबल5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर। Viz kapitola |