हितोपदेश 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 आँखामा निद्रा पर्न नदे, र पटल बन्द हुन नदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आँखामा निद्रा आउन नदे, एकछिन पनि विश्राम नगर्, Viz kapitolaपवित्र बाइबल4 अलिकति समय पनि नपर्ख अथवा नसुत। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ। Viz kapitola |