हितोपदेश 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसले गर्दा चालै नपाई विपत्ति तिनीहरूमाथि आइलाग्नेछ र तिनीहरू घाइते भई मर्नेछन्। Viz kapitolaपवित्र बाइबल15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्ट हुनेछ। Viz kapitola |