हितोपदेश 6:13 - नेपाली नयाँ संशोधित संस्करण13 जसले आँखा झिम्क्याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले आँखा झिम्क्याउँछन् र छल्ने इशारा गर्छन् Viz kapitolaपवित्र बाइबल13 उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ, Viz kapitola |