Online Bible

- Reklamy -




हितोपदेश 5:9 - नेपाली नयाँ संशोधित संस्करण

9 नत्रता तिमीहरूले आफ्‍नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 नत्र त तिमीहरूले आफ्‍नो इज्‍जत अर्काका हातमा र आफ्‍नो प्राण जवान छँदै निष्‍ठुर मानिसहरूका हातमा गुमाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यसद्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्‍ठा निर्दयीको हातमा पर्नेछ,

Viz kapitola kopírovat




हितोपदेश 5:9

Následuj nás:

Reklamy


Reklamy