हितोपदेश 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्यै नछोड। Viz kapitolaपवित्र बाइबल7 यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! Viz kapitola |