हितोपदेश 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसले तँलाई ओह्रालो मृत्यु-लोकमा पुर्याउँछे, त्यसका पाउहरू मृत्युको बाटोतिर लागेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल5 पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्। Viz kapitola |