Online Bible

- Reklamy -




हितोपदेश 5:23 - नेपाली नयाँ संशोधित संस्करण

23 अनुशासनको अभावले त्‍यो मर्नेछ, आफ्‍नै असीम मूर्खताले त्‍यसलाई भर्माउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 आत्‍म-संयम नभएकाले त्‍यो नाश हुन्‍छ, आफ्‍नो अघोर मूर्खतामा त्‍यो मरेर जान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।

Viz kapitola kopírovat




हितोपदेश 5:23

Následuj nás:

Reklamy


Reklamy