Online Bible

- Reklamy -




हितोपदेश 5:2 - नेपाली नयाँ संशोधित संस्करण

2 यसरी तैंले विवेकलाई कायम राख्‍नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसो भए, कसरी उचित चालमा चल्‍नुपर्छ, सो तैँले जान्‍नेछस् र तेरा वचनहरू ज्ञानपूर्ण हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओंठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।

Viz kapitola kopírovat




हितोपदेश 5:2

Následuj nás:

Reklamy


Reklamy