हितोपदेश 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्थाकी पत्नीसित तँ आनन्दित हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18-19 यसकारण आफ्नी स्वास्नीसँग प्रसन्न भइबस र आफूले विवाह गरेकी हरिणीझैँ सुन्दरी र शोभावती स्त्रीसित आनन्दित हो। त्यसको शोभाले तँलाई खुसी राखोस् र त्यसले आफ्नो प्रेममा तँलाई डुबाइराखोस्। Viz kapitolaपवित्र बाइबल18 तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ! Viz kapitola |