हितोपदेश 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आफ्नी स्वास्नीप्रति विश्वासयोग्य भइरह र उसलाई मात्र प्रेम गर। Viz kapitolaपवित्र बाइबल15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ! Viz kapitola |