Online Bible

- Reklamy -




हितोपदेश 5:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्‍नेछौ र हाड र छाला मात्र हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।

Viz kapitola kopírovat




हितोपदेश 5:11

Následuj nás:

Reklamy


Reklamy