हितोपदेश 5:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे, र मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, बुद्धि र अन्तर्दृष्टिका कुरामा ध्यान दे अनि मेरा कुरामा कान थाप्। Viz kapitolaपवित्र बाइबल1 हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन, Viz kapitola |