हितोपदेश 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 बुद्धिलाई नत्याग्, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्, र त्यसले तँमाथि हेरचाह गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बुद्धिलाई नत्याग्, त्यसले तेरो रक्षा गर्नेछ, त्यसलाई प्रेम गर्, त्यसले तँलाई कुशलसाथ राख्नेछ। Viz kapitolaपवित्र बाइबल6 ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ। Viz kapitola |