हितोपदेश 4:3 - नेपाली नयाँ संशोधित संस्करण3 जब म आफ्ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्थाको, र मेरी आमाको एकमात्र छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म बालक छँदा आमाको एक्लो छोरो थिएँ। Viz kapitolaपवित्र बाइबल3 एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ। Viz kapitola |