हितोपदेश 4:25 - नेपाली नयाँ संशोधित संस्करण25 तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। Viz kapitolaपवित्र बाइबल25 तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। Viz kapitola |