हितोपदेश 4:21 - नेपाली नयाँ संशोधित संस्करण21 ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ती तँबाट उम्कन नदे, ती याद राख् र तेरो हृदयमा लिइराख्। Viz kapitolaपवित्र बाइबल21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख, Viz kapitola |