हितोपदेश 4:20 - नेपाली नयाँ संशोधित संस्करण20 हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। Viz kapitolaपवित्र बाइबल20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन। Viz kapitola |