हितोपदेश 4:12 - नेपाली नयाँ संशोधित संस्करण12 तँ हिँड्दा, तेरा पाइलाहरू अड्किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्नेछैनस्। Viz kapitolaपवित्र बाइबल12 जब तिमी अघि बढ्छौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन। Viz kapitola |