हितोपदेश 4:10 - नेपाली नयाँ संशोधित संस्करण10 सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। Viz kapitolaपवित्र बाइबल10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ। Viz kapitola |